Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतले कोरोना खोपको विकास गर्न आर्थिक वर्ष २०२१र२२ का लागि ३५ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । सोमवार नयाँ आर्थिक वर्षको बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij