May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । वेस्टर्न अष्ट्रेलियामा होटलका एक सिक्योरेटीइ स्टाफलाई कोरोना संक्रमण भएपछि ५ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
पर्थ मेट्रोपोलियन एरिया र साउथ वेस्ट रीजनमा पूर्ण रुपमा ५ दिनसम्म लकडाउन रहनेछ । संक्रमित व्यक्ति क्वारेन्टाइनमा गार्डको रुपमा काम गर्दथे ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij