Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

सेयर बजार राताम्मे हुँदै बन्द

सेयर बजार राताम्मे हुँदै बन्द

  • काठमाडौं । दिनभरको उतारचढाव पछि सेयर बजार राताम्मे हुँदै बन्द भएको छ ।

    images
    images
    images

    साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै नेप्से परिसूचक ३ हजारको बिन्दुमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो । आज यो बिन्दु पार भएको हो ।

    images

    तर, बजार २३.९३ अंकले घट्दै २९५८.७१ बिन्दुमा बन्द भएको छ । आज २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ भने १८६ को घटेको छ ।

    आइतबार समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij