Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

भेटवार्ता

रेशम चौधरीको परराष्ट्रमन्त्री डा. राणासँग अर्थपूर्ण भेटवार्ता

रेशम चौधरीको परराष्ट्रमन्त्री डा. राणासँग अर्थपूर्ण भेटवार्ता

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    बुढानिलकण्ठस्थित निवास पुगेर चौधरीले मन्त्री डा. राणासँग भेट गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा अख्तियारको छानबिनको दयारामा परेको समयमा चौधरीले मन्त्री डा. राणासँग गरेको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images

    अध्यक्ष रञ्जितासँग विवाद बढेपछि नागरिक उन्मुक्तिमा शक्तिविहीन बनेका चौधरीले विहिबार मात्र भिडियो सन्देश जारी गर्दै रञ्जितालाई केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपको जवाफ दिन चेतावनी दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij