Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

३ हजार बिन्दु नजिक नेप्से

३ हजार बिन्दु नजिक नेप्से

  • काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक ५.१७ अंक (०.१७ प्रतिशत)ले बढेर २९७८.८८ बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    यसअघि मंगलबार नेप्से परिसूचक ८०.९७ अंक (२.७९ प्रतिशत) ले बढेको थियो ।

    images

    आज कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोड ५२ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ९८ को सेयर मूल्य बढेको छ भने १५२ को घटेको छ । ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीले सर्वाधिक कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij