Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

सरकारद्धारा मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

सरकारद्धारा मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

  • काठमाडौं । सरकारले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij