Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

धादिङ

किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, १ फरार

किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, १ फरार

  • काठमाडौं । धादिङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    ​पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृतजंग मल्ल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनीहरूले ती बालिका लाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    घटनामा संलग्न १ जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij