Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोरोनाको बिचभारतका खर्बपति मुकेस अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएका

कोरोनाको बिचभारतका खर्बपति मुकेस अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएका

  • काठमाडौं । कोरोनाले विश्व अर्थतन्त्रलाई हानी पुर्याएको खबरबीच रिलायन्स इन्डस्ट्रीजका प्रमुख अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएको रिपोर्ट सार्वजनिक भएको हो। मुकेश अम्बानीले लकडाउनको एक घण्टामा कमाएको रकम आर्जन गर्न एउटा सामान्य अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्ने पनि अक्सफामको प्रतिवेदनमा उल्लेख गरिएको छ। अक्सफामको प्रतिवेदन ‘इनइक्वालिटी भाइरस’का अनुसार सन् २०२० मार्चपछि भारतमा सय जना अर्बपतिको सम्पत्तिमा १ सय २९ खर्ब भारु बढेको देखिएको छ। यो बढेको सम्पत्ति १३ करोड ८० लाख सबैभन्दा गरिबलाई वितरण गर्ने हो भने ९४ हजार ४५ भारुका दरले बाँड्न सकिन्छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij