Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थापाथली पुलमुनि एक पुरूष मृत फेला

थापाथली पुलमुनि एक पुरूष मृत फेला

  • काठमाडौं। थापाथली पुलमुनि एक जना मृत फेला परेका छन्। 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिका-११ थापाथली पुलमुनि सोही महानगरपालिका-११ सुकुम्बासी बस्तीमा बस्ने ३५ वर्षीय हरि राई मृत्य फेला परेका हुन्। 

    AGNI GROUP

    उनलाई प्रहरीले मंगलबार मृत अवस्थामा फेला पारेको हो। 

    उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    यस  घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij