Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ ।
मंगलबार बिहान त्रिशूली नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको हो ।
मृतकको पहिचान भने हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij