Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ५.३४ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७००.१६ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ६२ कम्पनीको १२ हजार ८४ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij