Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विधेयकको अवस्थाबारे छलफल

सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक

सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक

२ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा सभामुखले छलफल गर्ने तय भएको हो।

  • काठमाडौं । सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन्।

    onlinepatrika
    Arghakhachi

    २ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा सभामुखले छलफल गर्ने तय भएको हो।

    AGNI GROUP

    छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।
    समितिबाट विधेयक नटुङ्गिँदा प्रतिनिधि सभाबाट पारित गर्न ढिलाइ भइरहेको छ।

    त्यसैले विधेयकबारे सभामुखले चासो राखेर छलफल गर्न लागेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij