
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६४ विन्दुले बढेको छ । यससँगै सूचक २५९८ दशमलव ६२ अंकमा आएको छ ।
२ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको ५४ हजार ३० कित्ता सेयर कारोबार भएको छ ।
कुल ८९ वटा कारोबार भएको छ । यो सेसनमा १९ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij