Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

  • काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २  सयमा कारोबार भइरहेको छ ।

    images

    यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९५ हजार २ सयमै कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१७० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij