Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

  • काठमाडौं । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो । गत वर्ष उनका अनुयायीहरूले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदाको मागसहित सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

    AGNI GROUP

    कबीर धर्मालम्बीको संख्या नेपालमा २० लाख रहेको भन्दै उनीहरूले धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij