Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

शेयर बजारमा गयो पहिरो

शेयर बजारमा गयो पहिरो

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अंकले बढेर २६५८ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३१५ कम्पनीका ७५ हजार ५०८ पटकको कारोबारमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

    images

    आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij