Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

सूचना टाँस स्थगित भयो प्रतिनिधिसभा बैठक

सूचना टाँस स्थगित भयो प्रतिनिधिसभा बैठक

  • काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा व्यस्त हुँदा मंगलबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर, २ बजे पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

    images

    अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij