Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

  • काठमाडौं । दलहरु छलफलमा व्यस्त हुँदा प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ ।

    images
    images
    images

    मंगलबार बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षीबीच बैठक सञ्चालन गर्ने विषयमा सहमति हुन नसकेपछि  बैठक सरेको हो ।

    images

    संसद् सचिवालयकाअनुसार अब बैठक २ बजे बस्ने तयारी छ । यसबीच सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij