Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

सुनको मूल्य सामान्य बढ्याे, ताेलाकाे कति ?

सुनको मूल्य सामान्य बढ्याे, ताेलाकाे कति ?

  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार  सुनको मूल्य बढेकाे छ । आज छापावाल सुन तोलामा ७०० सय रुपैयाँले बढेकाेको हो ।

    images
    images
    images

    यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, आज चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँ कारोबार भएको चाँदी आज एक हजार नौ सय ८० कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij