
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ विन्दुले घटेको छ ।
यससँगै सूचक २६७५ दशमलव ६० अंकमा आएको छ । ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५० कम्पनीको ८ हजार ४ सय ४१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढेको छ भने २५ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij