Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

धोबीचौरबाट लागूऔषधसहित एक जना पक्राउ

धोबीचौरबाट लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । काठमाडौंको क्षेत्रपाटी धोबीचौरबाट लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापा रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij