Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

  • काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी छ ।

    images
    images
    images

    बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij