Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

सेयर बजारमा वृद्धि

सेयर बजारमा वृद्धि

साताको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ । आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    AGNI GROUP

    जसमा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ रहेको छ ।१०४ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij