Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गोरखा भुकम्पको स्मृति दिवस मनाइएको छ । धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij