Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बूढानीलकण्ठमा एक पुरुषको शव फेला

बूढानीलकण्ठमा एक पुरुषको शव फेला

  • काठमाडौं । काठमाडौं बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij