Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राप्रपा आन्दोलन

राप्रपाको युवा मोर्चाका अध्यक्ष पक्राउ

राप्रपाको युवा मोर्चाका अध्यक्ष पक्राउ

टोलीले कटवाललाई सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

  • काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    टोलीले कटवाललाई सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

    यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहीलाई सिंहदरबार गेटबाटै नियन्त्रणमा लिएर प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं लगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij