
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीका आधारमा नेपाल न्युज बैंक एजेन्सीले पठाएको समाचार असावधानीबश प्रकाशन भएकाले हटाइएको छ ।
कुनै राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारलगायत राज्यका निकायले अनुसन्धान गरेर अभियोजन नगर्दासम्म निर्दोष नै मानिने भएकाले नापी अधिकृत रमेश ज्ञवालीका बारेमा प्रकाशित समाचारको सत्यता पुष्टि नहुने अवस्थामा सखेद हटाइएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij