Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिना निष्कर्ष टुंगियो सर्वदलीय बैठक

बिना निष्कर्ष टुंगियो सर्वदलीय बैठक

  • काठमाडौं । अवरुद्ध संसद सुचारु गर्न बसेको सुदूरपश्चिम प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

    AGNI GROUP

    पुनः बस्ने गरी बैठक बिना निष्कर्ष टुंगिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

    प्रतिपक्ष दल सदन खुलाउने विषयमा सहमती नजिक पुगेकाले छिट्टै संसद सुचारु हुने शाहले विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij