Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुलमान बर्खास्त प्रकरण

राजिनामा माग्दामाग्दै प्रहरीले पक्रेपछि...

राजिनामा माग्दामाग्दै प्रहरीले पक्रेपछि...

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै

  • काठमाडौं। ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    onlinepatrika
    Arghakhachi

    कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए।

    AGNI GROUP

    निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीहरुले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij