Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौंमा '२६ औं ‍फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू

काठमाडौंमा '२६ औं ‍फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू

  • काठमाडौं । काठमाडौंमा '२६ औं ‍फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू भएको छ । चार दिनसम्म चल्ने फ्लोरा एक्स्पो शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।

    images
    images
    images

    फ्लोरिकल्चर एशोसियशनले हरेक वर्ष भृकुटीमण्डपमा पुष्प मेला गर्दै आएको छ । यस वर्ष पनि विभिन्न प्रजातिका फूलहरु प्रदर्शनमा राखिएको छ ।

    यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको छ । प्रदर्शनीमा फूलहरूको अवलोकन गर्नेहरुको भिड लाग्ने गर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij