Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेलिनाले कसिन् लगनगाँठो

मेलिनाले कसिन् लगनगाँठो

  • काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

    AGNI GROUP

    विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट