Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

  • काठमाडौं । दोलाखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको बा प्र ०१–००६ ख ४७१० नम्बरको बस सिन्धुपाल्चोकमा दुर्घटना भ​एको हो ।

    images
    images
    images

    सुनकोसी गाउँपालिका-७ पाँच किलो भन्ने स्थानमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

    बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको छ । दुर्घटनामा मानविय क्षति नभ​एको प्रहरीले जनाएको छ ।

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij