Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमाले प्रवेश 

समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमाले प्रवेश 

  • काठमाडौँ : नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमाले मा प्रवेश गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    एमालेको केन्द्रीय कार्यालय च्यासलमा सोमबार अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।चेपाङ एकीकृत समाजवादीमा आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए।

    AGNI GROUP

    मकवानपुरका उनी संविधानसभा सदस्य पनि हुन्। च्यासलमा सोमबार पनि एमाले केन्द्रीय कमिटी बैठक चलिरहेको छ। अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij