Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ :पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनले आइतबार सर्वोच्चले सुनुवाइ स्थगित गरेको छ।
शनिबार हृदयघातका कारण निधन भएका वस्तीलाई श्रद्धाञ्जली दिँदै सर्वोच्च प्रशासनले आइतबार सुनुवाइ स्थगित गरेको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।
अरु अदालतमा भने सुनुवा जारी रहनेछ। पूर्वन्यायाधीश वस्तीको शनिबार ७१ वर्षको उमेरमा निधन भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij