Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं : बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
उनी कन्सर्ट आयोजक सदस्यहरूसहित मन्दिर पुगेर दर्शन गरेका हुन्।सोनु निगमले क्रिसमसको अवसरमा आयोजित सोनु निगम लाइभ इन नेपालु मा आफ्ना हिट गीतमार्फत नेपाली स्रोता तथा दर्शक झुमाएका थिए।
उनलाई नेपाली टच नेपालले कन्सर्टका लागि नेपाल निम्त्याएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij