Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दैलेखमा जीप दुर्घटना ८ जना घाइते 

दैलेखमा जीप दुर्घटना ८ जना घाइते 

  • दैलेख : दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।

    AGNI GROUP

    दुर्घटनामा परी ८ जना घाइते भएको उनले बताए । गाडी सडकभन्दा तल खसेको छ । घाइतेहरुलाई दैलेख अस्पताल लगिएको उनले बताए । साथै घाइतेहरुको अवस्था मध्यम रहेको पनि उनको भनाइ छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij