Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खाग तस्करलाई सेनाले चलायो गोली

खाग तस्करलाई सेनाले चलायो गोली

  • नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ।

    AGNI GROUP

    सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन।‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो। सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने।

    नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij