Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन ।
उनलाई बिहीबार साँझबाट गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनी कास्की प्रहरीको हिरासतमा छन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij