Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धरौटीमा छुटेका दुर्गा प्रसाईं सीआईबीको नियन्त्रणमा

धरौटीमा छुटेका दुर्गा प्रसाईं सीआईबीको नियन्त्रणमा

  • काठमाडौं । साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा छुटेका दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा ब्यूरोले अनुसन्धान गरिरहेको छ । ब्यूरोले संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

    AGNI GROUP

    ब्यूरोका प्रवक्ता एसपी होविन्द्र बोगटीले प्रसाईं सीआईबीको नियन्त्रणमा रहने बताए । उनले भने, ‘हामीले दुई वटा मुद्दामा अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौं, अब उनमाथि अनुसन्धान हुन्छ, प्रहरीको निगरानीमा केएमसी अस्पतालमा प्रसाईंलाई उपचारको लागि राखिन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij