Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगि

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगि

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको जापान भ्रमण स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तय भएको परराष्ट्रमन्त्री राणाको भ्रमण स्थगित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    जापान भ्रमण स्थगित भएसँगै परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा सिधै चीन जाने कार्यतालिका तय भएको छ ।

    AGNI GROUP

    परराष्ट्रमन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले साेमबार दिएको जानकारीअनुसार चिकित्सकको समय नमिलेका कारण राणाले जापान भ्रमण स्थगित गरेर सिधै चीन जाने निर्णय गरेकी हुन् ।

    ‘स्वास्थ्य परीक्षणका लागि जापान तय भएको थियो, तर चिकित्सकको समय उपलब्ध नहुने भएपछि अहिलेलाई नजाने हुनु भएको छ’, पाठकले भने, ‘अब उहाँ प्रधानमन्त्रीकाे भ्रमण तयारीका लागि सिधै १३ गते चीन जाने हुनु भएको छ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij