Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

  • काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आज नियुक्त गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेवाट पराजित श्रेष्ठ देउवा निकट मानिन्छन् । महाधिवेसन पछि उक्त पद रिक्त थियो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij