Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

चितवनको जलविरेमा बस दुर्घटना

चितवनको जलविरेमा बस दुर्घटना

  • काठमाडौं । चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

    images
    images
    images

    राति साढे २ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा ठोक्किएर रोकिएकाले बस त्रिशूलीमा खस्नबाट जोगिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij