Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुमन सायमिसहित ४ जना पक्राउ !

सुमन सायमिसहित ४ जना पक्राउ !

  • काठमाडौं । गौशालाबाट अभियन्ता सुमन सायमिसहित ४ जनालाई पक्राउ परेको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  

    onlinepatrika
    Arghakhachi

    उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij