
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजेपछि बैठक सुरू भएको उपाध्यक्ष एबम् प्रवक्ता अग्नि सामकोटाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ ।
सरकारको कार्यशैलीबारे लिएर माओवादी केन्द्रले देशभरका स्थानीय तहबाट खबरदारी गर्ने तयारी गरेको छ । आजको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ । त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij