
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै अनेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ । नुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ ।
आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको महाशाखाले जनाएको छ ।
मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij