काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को अहिले भइरहेको अक्सनमा पूर्व मिस नेपाल शृंखला खतिवडा सहभागी छिन् । उनी काठमाडौं गोर्खाजबाट खेलाडी किनिरहेकी छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौं खरिद गरेको थियो ।
शृंखला कान्तिपुर मिडिया ग्रुपका एमडी सम्भव सिरोहियाकी श्रीमती हुन् ।