
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । दशैँतिहारमा सहज सेवा दिने भन्दै कर्णाली प्रदेशमा शनिबार दिनभर विद्युत आपूर्ति बन्द गरिएको छ ।
कोहलपुरदेखि रामघाटसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म कर्णाली प्रदेशको विद्युत् अवरुद्ध हुने विद्युत् प्राद्यिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij