Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दसैँभरी सर्वोच्च अदालतको सेवा बन्द रहने

दसैँभरी सर्वोच्च अदालतको सेवा बन्द रहने

  • काठमाडौं । सर्वोच्च अदालतले आजदेखि कोजाग्रत पूर्णिमासम्मका लागि सेवा बन्द गरेको छ । वडा दसैँको अवसर पारेर सर्वोच्चले आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने बताएको हो ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्चले आज  एक विज्ञप्ति जारी गर्दै घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij