Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महात्मा गान्धीको आज १५५औं जयन्ती !

महात्मा गान्धीको आज १५५औं जयन्ती !

  • काठमाडौं । आज महात्मा गान्धीको १५५औं जयन्ती विभिन्न कार्यक्रम गरेर जयन्ती मनाइँदैछ ।

    onlinepatrika
    Arghakhachi

    नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरेका छन् ।

    AGNI GROUP

    कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij