Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कोटिहोममा आम्दानीभन्दा खर्च धेरै

कोटिहोममा आम्दानीभन्दा खर्च धेरै

  • काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको दाबी गरिएको छ । कोटीहोम सकिएको करिब एक महिनामा आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक विजय कृष्णमूर्तिले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    कृष्णमूर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार कृष्णमूर्तिको दाबी छ ।

    महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि दुई करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij